Tuesday, 7 October 2014

KATHMANDU, OCT 07 - Bollywood actor Aamir Khan is in the Capital for a two-day visit. Popular actor Khan landed at the Tribhuvan International Airport (TIA) at 1:35 pm this afternoon via Jet Airways.

A source informed that the Indian cine actor is staying at the Dwarika’s Hotel in Battisputali, Kathmandu. He is scheduled to visit Lumbini, the birth place of Lord Gautama Buddha, tomorrow.

Khan is also the goodwill ambassador of UNICEF.

Indian actor Akshay Kumar, singer-actress Selena Gomez had also visited Nepal in recent past.

Indian actor Aamir Khan in Kathmandu

By: Unknown on: 07:45
'सुहागरात' शब्द भनेपछि धेरै मानिसले कान ठाडो पार्छन् । सुहागरातको विषयमा सबैलाई विशेष चासो हुन्छ । तर सामान्यतया मानिसमा हुने जिज्ञासाले पनि उनीहरुलाई सुहागरातको विषयमा वास्तविक ज्ञान सम्म भने पुर्याएको हुँदैन । धेरै मानिसमा सुहागरात सम्बन्धमा अनेक भ्रम रहेको देखिन्छ ।
जानिराख्नुस् सुहागरातका विषयमा ब्याप्त ७ भ्रमः

१ पहिलो सम्भोगमा महिलालाई पीडा हुन्छः
अधिकाँश मानिस सुहागरातको पहिलो सम्भोगका क्रममा महिलालाई पीडा हुने ठान्छन् । तर दम्पतिमा आपसी समझदारी र माया छ भने तथा स्त्री सम्भोगका लागि मनदेखि नै तयार छन् भने यस्तो पीडा नहुन पनि सक्छ ।
suhagrat

२ लिङ्गको आकारः
मानिसहरु पुरुषको लिङको आकार जस्तो छ त्यसै अनुसार नै उसको यौनिक क्षमता हुने ठान्छन् । तर वास्तविकता यस्तो हुँदैन । यौनको आनन्द मानसिक अवस्थामा बढी निर्भर गर्छ नकि शारीरिक । लिङ्गको आकार नै यौन सन्तुष्टी वा असन्तुष्टीको कारण बन्न सक्दैन ।
३ हस्तमैथुनः
मानिसहरु के ठान्छन् भने विवाह अघि नियमित हस्तमैथुन गर्ने पुरुषलाई सुहागरातमा शीघ्र स्खलनको समस्या हुन्छ । तर त्यो सत्य होइन । मेडिकल साइन्सले पुरुषको स्वास्थ्य, यौन शक्ति, प्रजनन क्षमता जस्ता कुरा महत्वपूर्ण हुने पुष्टी गरेको छ । यसको अर्थ हस्तमैथुनसँग यौनिक दुर्बलताको कुनै सम्बन्ध छैन ।

४ उज्यालो अध्याँरोः
मानिसहरु जोडी शुरुमा भेट हुँदा कोठामा बत्ति बलिरहेको हुनु पर्ने र यौन संसर्गका वेला मात्र वत्ति निभाउन उचित हुने ठान्छन् । तर शोधले अधिकाँश महिला अध्याँरोमै यौनजन्य गतिविधी र यौन सम्पर्क गर्न चाहने देखाएको  छ । अधिकाँश महिला यौनको समयमा आँखा बन्द गर्छन् ।
suhagrat 2suhagrat

५ पहिलो रातमा रक्तश्रावः
अधिकाँश मानिसको धारणा पहिलो रातमा महिलाको योनीबाट रक्त श्राव भएमात्र उनी कुमारी रहेको पुष्टी हुन्छ । तर वास्तविकता त्यस्तो होइन । महिलाको यौनाङ्गमा रहेको हाइमन नामक झिल्ली अन्य कुनै कारणले टुटिसकेको भए यौन सम्पर्कको समयमा रक्तश्राव नहुन पनि सक्छ । अधिकाँश केटीहरुको साइकल चलाउँदा वा त्यस्तै केही गर्दा उक्त झिल्ली टुटीसकेको हुन्छ ।
shuhaagraat-l

६ विवाहपछि महिला यौनका लागि हतारिन्छन्
मानिसहरु सोंच्छन् कि केटीहरु विवाह अंघि यौनिकरुपमा सक्रिय हुन नसक्ने हुँदा विवाह हुने वित्तिकै यसका लागि हतारिन्छन् । तर महिला यौन सम्बन्धका लागि भन्दा पनि पुरुषको ब्यवहार जान्न हतारिएका हुन्छन् । पुरुषहरु यौनमा केन्द्रित हुने भएपनि महिलालाई यौन भन्दा बढी प्यार चाहिन्छ ।
suhag rat 1

७ पहिलो रातमा यौन सम्पर्क हुनु पर्छः
मानिसहरु सुहागरात भन्ने वित्तिकै पहिलो यौन सम्पर्क हुनैपर्ने रात   ठान्छन् । अझ कतिपयले त सुहागरातले नै केटा वा केटीको यौनिक क्षमता र उन्मुखता जाँच गर्ने  ठान्छन् । तर वास्तविकता त्यस्तो होइन । पहिलो रातमा यौन सम्पर्क हुने कि नहुने भन्ने कुरा दम्पतिको चिनजान र आपसी समझदारीमा भर पर्छ ।
- See more at: http://nepaliheadlines.com/2014-04-03-02-39-57.html#sthash.Z5GGlDg2.dpuf

सुहागरातबारेका ७ भ्रम

By: Unknown on: 01:48

 

Our Team Members

Copyright © MAIYANEPAL DOT COM | Designed by Templateism.com | WPResearcher.com